• Saturday 25th July 2026

थप १० जनामा कोरोना पुष्टि,प्रदेश ५ मा एकै दिन नौं संक्रमित

थप १० जनामा कोरोना पुष्टि,प्रदेश ५ मा एकै दिन नौं संक्रमित


  • लुम्बिनी रिभ्यू

काठमाडौं, वैशाख २१ गते । वीरगञ्ज एक र नेपालगञ्जमा नाैसहित कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले सो कुराको जानकारी गराउनुभएको हो ।

नेपालगञ्जमा संक्रमित भएका सात वर्षदेखि ५८ वर्षसम्म उमेर समूहकाे भएकाे र त्यसमा पाँच पुरूष र चार महिला रहेकाे बताइएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend