• Saturday 25th July 2026

बुटवलकाे एमाले सभामा देखिएका दृश्यहरू

बुटवलकाे एमाले सभामा देखिएका दृश्यहरू


  • लुम्बिनी रिभ्यू

काठमाण्डौ । नेकपा एमालेले बुटवलमा आयोजना गरेको चुनावी सभामा जनताको ब्यापक सहभागिता रहेको छ ।
अध्यक्ष केपी ओली शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्वोधन गर्ने सभामा रुपन्देहीका सबै पालिकाहरुमा एमालेबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको पनि सहभागिता रहेको छ ।
तस्विरहरु : स्वस्तिक श्रेष्ठ

 


हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend