• Saturday 25th July 2026

स्थानीय तह निर्वाचन अपडेट: काँग्रेस पहिलाे,एमाले दाश्राे

स्थानीय तह निर्वाचन अपडेट: काँग्रेस पहिलाे,एमाले दाश्राे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७०७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली काँग्रेसले ३१२ पालिका जितेको छ भने नेकपा एमालेले १९० पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले २८ र अन्य पार्टीले ५३ भन्दा बढि पालिका जितेका छन्।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend