• Saturday 25th July 2026

तिलोत्तमा प्रमुखमा कांग्रेसका खाँण र उपप्रमुखमा एमालेकी चौधरी बिजयी

तिलोत्तमा प्रमुखमा कांग्रेसका खाँण र उपप्रमुखमा एमालेकी चौधरी बिजयी


  • लुम्बिनी रिभ्यू

बुटवल। रूपन्देहीकाे  तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण बिजयी  भएका छन् ।  उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरी देवी चौधरी बिजयी भएकी छन्।

तिलोत्तमा नगरपालिकामा कुल मतदाता ८५ हजार ७ सय ४७ मतदाता मध्ये  ६४ हजार ७ सय २ मत खसेको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend