• Saturday 25th July 2026

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण (लाइभ)

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण (लाइभ)


  • लुम्बिनी रिभ्यू

काठमाडौ । आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनु भएकाे छ ।

संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९–८० को राजस्व र व्यायको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको हो । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट प्रस्तुत हुने गर्छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend