• Saturday 25th July 2026

बजेट : इन्टरनेट शुल्क घटाइने, बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर स्थापना हुने

बजेट : इन्टरनेट शुल्क घटाइने, बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर स्थापना हुने


  • लुम्बिनी रिभ्यू

काठमाडौं ; सरकारले  इन्टरनेट शुल्क घटाउने भएको छ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले बाँकेको कोहोलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य शुरु गरिने बताउनु भएको हो । यस्तै धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर स्थापना गरिने भएको छ।

नेपालमा नै सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई एक आपसमा गाभ्ने भएको छ।

डिजिटल फ्रेमवर्क २०७६ कार्यन्वयनगरी पहिलो चरणमा संघिय मन्त्रालयलाई डिजिटल कार्यलयहरुमा रुपान्तरण गरिने भएको छ। स्थानीय तहसम्म ब्रोडब्यान्डको पहुँच विस्तार गरिने भएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend