• Saturday 25th July 2026

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, तीनै जिल्लाका आसपासका समेत महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, तीनै जिल्लाका आसपासका समेत महसुस


  • लुम्बिनी रिभ्यू

काठमाडौं । काठमाडौं उपत्यकाम भूकम्पको धक्का महसुस भएको छ।

बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हाे ।

भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend