• Saturday 25th July 2026

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाट सर्वसम्मत सिफारिस

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाट सर्वसम्मत सिफारिस


  • लुम्बिनी रिभ्यू

 

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देहीको क्षेत्र नं २ बाट संघीय साँसदका लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।
आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले पौडेललाई संघीय साँसदका लागि सिफारिस गरेको हो ।

पौडेलले २०७४, २०७० र २०६४ को निर्वाचन पनि यसै क्षेत्रबाट जितेकाथिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend