• Saturday 25th July 2026

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र,२० वटा कामका ग्यारेन्टी प्रस्तुत ( पढ्नाेस् पूर्णपाठ)

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र,२० वटा कामका ग्यारेन्टी प्रस्तुत ( पढ्नाेस् पूर्णपाठ)


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेले परम्परागतभन्दा फरक तरिकाले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले याक एन्ड यती होटलमा आयोजित भव्य कार्यक्रममा घोषणापत्रको डिजिटल अनावरण गरे ।

घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ ।

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिएर २० हजार शब्दको घोषणापत्र ल्याएको छ ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ :

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend