• Saturday 25th July 2026

सैनामैनाका सयभन्दा धेरै युवाले रोजे एमाले

सैनामैनाका सयभन्दा धेरै युवाले रोजे एमाले


  • लुम्बिनी रिभ्यू

 

बुटवल । निर्बाचनको स्थीर समय शुरु हुनुअघि रुपन्देहीको सैनामैनामा सयभन्दा बढि युवाहरु एमालेमा प्रबेश गरेका छन् ।
ती युवाहरु नेपाली कांग्रेस,माओबादी केन्द्र लगायतका पार्टीबाट एमालेमा प्रबेश गरेका हुन ।
सैनामैना बार्ड नम्बर ४ रन्यौरा र लखनचोकका १ सय १० जना युवाहरु मोहन आचार्यको नेतृत्वमा एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
बिशेष कार्यक्रमविच एमाले नेता तथा रुपन्देही २ (२) मा प्रदेश सभा सदस्य उम्मेद्वार भोज प्रसाद श्रेष्ठले उनीहरुलाई पार्टीमा स्वागत गर्दै एमालेको समृद्धिको यात्रामा युवाहरुको उल्लेख्य योगदान हुने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend