• Saturday 25th July 2026

समानुपातिक मतमा एमालेको अग्रता, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि

समानुपातिक मतमा एमालेको अग्रता, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रतिनिधिसभा तर्फ समानुपातिक निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार, अहिलेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो स्थानमा रहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend