• Saturday 25th July 2026

यी हुन अग्रस्थानमा रहेका घण्टीका उम्मेदवार

यी हुन अग्रस्थानमा रहेका घण्टीका उम्मेदवार


  • लुम्बिनी रिभ्यू

काठमाडाै । अाफू पछि परे पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ ।
अद्यावधिक मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् ।

काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराज भक्त श्रेष्ठ, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, चितवन १ मा हरि ढकाल, नवलपरासी १ मा महेन्द्र सेन (ठकुरी), रुपन्देही २ मा गणेश पौडेल, ललितपुर ३ मा तोसिमा कार्की, सुनसरी १ मा गोमा तामाङ, सुनसरी २ मा लाल बिक्रम थापा र सुनसरी ३ मा कमल बाबु मैनालीको अग्रता छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend