• Saturday 25th July 2026

रुपन्देहीको २ (१) मा एमालेका लिला गिरी विजयी

रुपन्देहीको २ (१) मा एमालेका लिला गिरी विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी विजयी हुनुभएको छ ।

पूर्वमन्त्री गिरीले १७ हजार ६ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका दीर्घबहादुर केसीले १४ हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।  यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend