• Saturday 25th July 2026

रूपन्देही २ (२) मा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी

रूपन्देही २ (२) मा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ ।
यसअघि लुुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रहनुभएका श्रेष्ठले १६ हजार दुई सय ९८ मत प्राप्त गर्दा उहाँँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय ११ मत प्राप्त गर्नभएको छ ।

यो क्षेत्रमा १९ सय ४७ मत बदर भएको थियो । यो क्षेत्रमा ३९ हजार ६ सय ९२ मत खसेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend