• Saturday 25th July 2026

रुपन्देही १(२) मा कांग्रेसका रज्जाक विजयी

रुपन्देही १(२) मा कांग्रेसका रज्जाक विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको प्रदेश सभा क्षेत्र नम्बर १(२) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका उम्मेदवार दधिराम न्यौपानेलाई ८ सय २९ मतले पछि पारेका छन् ।

मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार रज्जाकले १२ हजार १ सय २४ मत ल्याएका छन् । एमालेका दधिराम न्यौपानेले ११ हजार २ सय ९५ मत ल्याएका छन् ।

रज्जाक यसअघि प्रतिनिधि सभा सदस्य एवं राज्यमन्त्री बनेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend