• Saturday 25th July 2026

रुपन्देही–३ बाट दीपक बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित

रुपन्देही–३ बाट दीपक बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित


  • लुम्बिनी रिभ्यू

रुपन्देही । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन् ।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend