• Saturday 25th July 2026

नागरिकतासम्बन्धी ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश

नागरिकतासम्बन्धी ऐन तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश


  • लुम्बिनी रिभ्यू

काठमाडौं। सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ।

अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर आदेश गर्नेछ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend