• Saturday 25th July 2026

मध्यरातबाट फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नाेस के केमा कति बढ्याे ?

मध्यरातबाट फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नाेस के केमा कति बढ्याे ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।
यस्ताे मूल्यवृद्धि   बिहीबार रातिबाट लागू  भएकाे छ ।

हेर्नाेस के केमा कति बढ्याे ? 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend