• Saturday 25th July 2026

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण र उपाध्यक्षमा भोजप्रसाद विजयी

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण र उपाध्यक्षमा भोजप्रसाद विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल ।  एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित भएका छन् ।

नया नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिश्पर्धामा थिए । निकै प्रतिस्पर्धाका बीच २ मतको अन्तरमा कंडेलले जितेका हुन् ।

कंडेलले ४ सय ७९ मत ल्याउदा रिजालले  ४ सय ७७ मत ल्याएका थिए ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । सचिव लक्ष्मन आचार्य निर्विरोध छन भने उपसचिव खुलामा पुर्ण बुढामगर र महिला उपसचिवमा लीला राना विजयी भएकी छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend