• Saturday 25th July 2026

राष्ट्रपतिबाट आममाफी पाएका रिगल सर्वोच्चकाे आदेश लगत्तै पक्राउ

राष्ट्रपतिबाट आममाफी पाएका रिगल सर्वोच्चकाे आदेश लगत्तै पक्राउ


  • लुम्बिनी रिभ्यू

 

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।

उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको  हाे ।

चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले स‌ंविधान दिवसकाे अवसरमा आममाफी दिएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend