• Saturday 25th July 2026

एमालेकाे समृद्धिका लागि संकल्प यात्रा : आज पुष्पलालको जन्मस्थल पुग्दै

एमालेकाे समृद्धिका लागि संकल्प यात्रा : आज पुष्पलालको जन्मस्थल पुग्दै


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेकपा एमालेले आज १६० किलोमिटर दूरीको यात्रा पार गर्ने भएको छ । एमालेले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित समृद्धि संकल्प यात्रामा आज १६० किलोमिटर दूरीको यात्रा पार गर्ने भएको हो ।

बैतडीको झुलाघाटबाट सुरु भएको एमाले मध्यपहाडी यात्रा आज पुष्पलालको जन्मस्थल रामेछापको मन्थली पुग्नेछ ।

एमाले टोली धुलिखेलबाट १६० किलोमिटर दूरी पार गर्दै मन्थली पुग्ने भएको हो ।
आज सिन्धुपाल्चोक, दोलखा हुँदै रामेछापको मन्थलीमा यात्रा रोकिने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend