• Saturday 25th July 2026

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ प्रतिबन्धित

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ प्रतिबन्धित


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend