• Saturday 25th July 2026

एमाले अध्यक्ष ओली जन्मथलो तेह्रथुम पुग्दा…

एमाले अध्यक्ष ओली जन्मथलो तेह्रथुम पुग्दा…


  • लुम्बिनी रिभ्यू

वसन्तपुर । मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन नेकपा एमालेको टोली तेह्रथुमको वसन्तपुर पुगेको छ ।

वसन्तपुरको आमसभामा अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न सर्वसाधारण, वृद्धवृद्धा, कार्यकर्ताको उत्साहजनक उपस्थिति थियोे  । कोशी प्रदेशको संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङलगायतका जिल्लाबाट नेता तथा कार्यकर्ता पुगेका थिए ।

सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कार जीप र तीन सय बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता सहभागी भएको नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend