
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएकाे छ ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा हालै सम्पन्न ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समीक्षामा केन्द्रित थियोे ।
एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित १९ दिने अभियान चलाएको थियो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पदाधिकारी, जनवर्गीय संगठनका नेता-कार्यकर्तादेखि गाउँ कमिटीसम्म सिंगो पार्टी यो यात्रामा परिचालन भएको थियो । बैठकमा अभियानको क्रममा आएका सुझाव, आगामी कार्यक्रम, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ

लुम्बिनी रिभ्यू