• Saturday 25th July 2026

एकसाथ आठ जना सहायक प्रजिअ र १७ जना उपसचिवको सरुवा

एकसाथ आठ जना सहायक प्रजिअ र १७ जना उपसचिवको सरुवा

हेर्नाेस काे कहाँ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । एकसाथ आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend