• Saturday 25th July 2026

बालकुमारी घटना : बल प्रयोग समाधान हैन, घटनाको निस्पक्ष छानबिन गर : एमाले

बालकुमारी घटना : बल प्रयोग समाधान हैन, घटनाको निस्पक्ष छानबिन गर : एमाले


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा दुई जनाको मृत्यु भएकोप्रति एमालेले दुःख व्यक्त गरेको हो ।

एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बालकुमारी घटना अत्यन्त दुःखद । सरकार समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन । घटनाको निस्पक्ष छानबिन गर ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend