काठमाडौं । मदन भण्डारी स्पाेटस् एकेडेमीकाे स्थापना दिवसकाे पूर्वसन्ध्यामा काठमाडौमा प्रथम विस्तारित बैठक सम्पन्न भएकाे छ ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यकाे अध्यक्षतामा सम्पन्न बैठकमा देशभरबाट झन्डै डेढ सय जनाकाे सहभागिता थियोे ।
साे अवसरमा एकेडेमीका अध्यक्ष आचार्य, उपाध्यक्ष तेजविक्रम बस्नेत,उपमहासचिव सुवर्ण श्रेष्ठ, सल्लाहकारहरू माेहन रेग्मी,दीपक ज्ञवाली,पशुपति अधिकारी लगायतले बाेल्नु भएकाे थियाे ।
एकेडेमीले भाेली काठमाडौंमा विशेष कार्यक्रमसहित स्थापना दिवस मनाउँदै छ ।
हेर्नुस् तस्बिरहरू ।


लुम्बिनी रिभ्यू