• Saturday 25th July 2026

भिजन लुम्बिनी : अरु दीर्घकालिन योजनामा

भिजन लुम्बिनी : अरु दीर्घकालिन योजनामा


  • लुम्बिनी रिभ्यू

बुटवल । नेपालमा नयाँ भिजन बोकेर बहुआयामिक उध्येश्यका साथ स्थापना भएको भिजन लुम्बिनी लिमिटेडको आठौं वार्षिक साधारण सभा विशेष महत्व र दीर्घकालिन योजना पारित गर्दै सम्पन्न भएको छ ।
पौष २५ गते बुटवलमा सम्पन्न वार्षिक साधारण सभामा त्यस्ता प्रस्तावहरु पारित भएका हुन् ।
लिमिटेडका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न समारोहमा ई.लेखनाथ पौडेल,कुल बहादुर केसी, केशव राज पन्थी,लक्ष्मण ज्ञवाली,बाबुराम श्रेष्ठ,रत्नहरी गौतम लगायतले बोल्नु भएको थियो ।
साधारण सभाबाट आफूलाई नयाँ गतिका साथ नयाँ योजना अघि बढाउन झन् उत्प्रेणा भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend