• Saturday 25th July 2026

अर्घाखाँचीमा जीप दुर्घटनामाः दुई जनाकाे मृत्युु

अर्घाखाँचीमा जीप दुर्घटनामाः दुई जनाकाे मृत्युु


  • लुम्बिनी रिभ्यू

बुटवल ।
अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका ढाकावाङ्गमा जिप दुर्घटना भएको छ । शनिबार बिहानै भएकाे जिप दुर्घटनामा २ जनाकाे मृत्यु भएको छ ।

लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको हाे । ढाकावाङ्गकाे थापाडाडाँमा भएको हाे । मृतककाे पहिचान खुलेकाे छैन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend