• Saturday 25th July 2026

बागलुङमा बस दुर्घटना : आठजनाको मृत्यु

बागलुङमा बस दुर्घटना : आठजनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

काठमाडौ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा २४ जना घाइते छन् ।

बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend