• Saturday 25th July 2026

प्रधानमन्त्री ओलीद्वारा शहीदको शालिकमा माल्यार्पणपछि पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा शहीदको शालिकमा माल्यार्पणपछि पदभार ग्रहण


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ।

सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो। साथै पार्टी केन्द्रीय कार्यालय च्यासल पनि पुग्नुभएको थियो।

प्रधानमन्त्रीसहित सबै मन्त्रीले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend