काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हनुमानथानस्थित होटल वसेरामा आज सम्पन्न भएकाे छ ।
बैठकमा अध्यक्ष ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भुमिकाका विषयमा धारणा राख्नुभयो । अध्यक्ष ओलीले बैठकलाई संवोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षा अनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।
बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटी र केन्द्रीय निकायमा देहाय बमोजिम मनोनयन गरेको प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
हेर्नोस बैठकले गरेका निर्णयसहित एमालेकाे पूर्ण जिम्मेवारीकाे सूचि

लुम्बिनी रिभ्यू