डा. विन्दा पाण्डेद्धारा लिखित ‘भुइँमान्छे’ पुस्तकको बुटवलमा समीक्षा
डा. विन्दा पाण्डेद्धारा लिखित ‘भुइँमान्छे’ पुस्तकको बुटवलमा समीक्षा
बुटवल, कुनै समय थियो । भूइँमान्छेको आश्रय, संरक्षण र सुरक्षामा पाटी नेताहरु बाँचेका थिए । पाटी अभियान चलेका थिए । जब आन्दोलन सफल भयो पाटी नेताले ती भुँइमान्छे बिर्से । नेताहरु आफू र आफ्ना आसेपासेलाई मात्रै समेटेर राज्यसत्ता चलाउन थाले । सबै सामाजिक संरचना समेत कब्जा गरे । यस्तो बेलामा पाठकबिच यौटा दस्तावेजयुक्त भुइँमान्छेको कथा समेटेर भुइँमान्छे पुस्तक तयार भएको छ । समानता र समताका जबरजस्त अभियन्ता आसंविधान सभा सदस्य डा. विन्दा पाण्डेद्वारा उक्त पुस्तक लेखिएको हो ।
उक्त पुस्तकको मंगलबार बुटवलमा समिक्षा भयो …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed