अदिपसन ज्ञवाली
कम्युनिस्ट नेता नेत्र विक्रम चन्द विप्लव , घनश्याम भुसाल र जनार्दन शर्मा प्रभाकरले वर्तमान राजनीतिक संकटको निकास वामपन्थी ध्रुवीकरण भएको वामपन्थी बताउनु भएको छ ।
शहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपालद्वारा बीहिबार बुटवलमा आयोजित “वर्तमान राजनीतिक संकट र निकास” विषयक अन्तरक्रियामा कम्युनिष्ट दलहरुमा पुनर्संरचना आवश्यक रहेको दाबी गर्नुभयो ।

लुम्बिनी रिभ्यू