• Saturday 25th July 2026

सुमनाले छोडिन् रास्वपा

सुमनाले छोडिन् रास्वपा


  • लुम्बिनी रिभ्यू

लुम्बिनी रिभ्यु संवाददाता

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend