• Saturday 25th July 2026

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाइ राष्ट्रिय झन्डा ओढाएर सहिदको रूपमा अन्त्येष्टि

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाइ राष्ट्रिय झन्डा ओढाएर सहिदको रूपमा अन्त्येष्टि


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । जेनजी आन्दोलन (भदौ २३ र २४) मा मृत्यु भएकाहरूकाे अन्त्येष्टि गरिएको छ।

उनीहरूलाइ सहादत प्राप्त गरेका सहिदको रूपमा अन्त्येष्टि गरिएकाे हाे ।

सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएका हुन ।

गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदलाई राष्ट्रिय झन्डा ओढाएपछि अन्त्येष्टि गरिएका थियाे ।

सहिदलाई वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend