• Tuesday 8th September 2026

दसैंः टीकाको उत्तम शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे

दसैंः टीकाको उत्तम शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपालीहरूकाे महान चाडका रूपमा लिइने विजया दशमीको टीकाको उत्तम शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो।

विज्ञप्ति अनुसार  असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३ हुनेछ । त्यस्तै  असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन ९ः२३ बजे शुभ साइत रहेको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend