• Saturday 25th July 2026

यात्रा गर्नुअघि जानाैं कुन कुन सडक अवरुद्ध छन् ?

यात्रा गर्नुअघि जानाैं कुन कुन सडक अवरुद्ध छन् ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं-वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका ६ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका(९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ।

हिजो अवरुद्ध रहेका केही सडकमा भने आजदेखि गाडी चल्न थालेका छन्। अवरुद्ध सडकको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend