• Friday 24th July 2026

नवनिर्मित त्रिवि रंगशालामा एनपिएलकाे उत्सव

नवनिर्मित त्रिवि रंगशालामा एनपिएलकाे उत्सव


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा उहाँले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गर्नुभएको थियो ।


उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकाेप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो।

उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ। पहिलो खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबिच भएकाे छ ।

नवनिर्मित त्रिवि रंगशालामा एनपिएलकाे उत्सव जस्तै भएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend