• Saturday 25th July 2026

एमालेद्वारा ‘नेसनल युथ भोलेन्टियर फोर्स’ गठन

एमालेद्वारा ‘नेसनल युथ भोलेन्टियर फोर्स’ गठन


  • लुम्बिनी रिभ्यू

काठमाडौँ-नेकपा एमालेले युवा दस्ता ‘नेसनल युथ भोलेन्टियर फोर्स’ (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ।

काठमाडौंको माइतीघरस्थित कार्की बान्क्वेटमा आयोजित कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गर्नुभएको हो।

११ जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ। त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने जनाएको छ। कमान्डरका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायत रहेका छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend