• Saturday 25th July 2026

पोखरेलले सम्पादकहरूसंग के के भने ?

पोखरेलले सम्पादकहरूसंग के के भने ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । पार्टी अध्यक्षमा उम्मेद्वार घाेषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर  पाेखरेलले आसन्न  महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् ।

राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

पाेखरेलले ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने बताए ।

उनले भने ‘सहमति हुनसक्छ उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ । अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend