• Saturday 25th July 2026

नेकपाद्वारा काठमाडौंमा शक्ति प्रदर्शन

नेकपाद्वारा काठमाडौंमा शक्ति प्रदर्शन


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

उक्त पार्टीले एकता सन्देश सभा र्‍याली गरेर काठमाडौंमा शक्ति देखाएको हो ।

भृकुटीमण्डपमा आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकाल्यो।

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गरेेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend