• Friday 24th July 2026

किन आए सञ्जय दत्त नेपालमा ? के गरिरहेका छन् खास ? किन भेटे प्रचण्डलाई ?

किन आए सञ्जय दत्त नेपालमा ? के गरिरहेका छन् खास ? किन भेटे प्रचण्डलाई ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । चर्चित बलिउड अभिनेता सञ्जय दत्त नेपालमा छन् ।

उनी विभिन्न भेटघाटमा सरिक भइरहेका छन् ।

चर्चासंगै विवादमा रहेका उनी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।

उनका तस्विरहरू बिबिसी सहित विभिन्न सञ्चार माध्ययम र विभिन्न माध्ययमहरूबाट सार्वजनिक भएका छन् ।

बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनकै निवास (हात्तीवन) पुगेका थिए ।

दत्त नेपालमा फिल्म छायांकनका लागि आएकाे दावी छ । प्रचण्डकी नातिनी स्मिता दाहालमार्फत दुई जनाको भेट भएको प्रचण्डको सचिवालयले जनाएको छन् ।

याे संगै उनकाे नेपाल भ्रमण बहुकाेणमा केन्द्रित रहेकाे दावी गरिएकाे छ ।

हेर्नाेस विभिन्न श्राेतका तस्विरहरू

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend