• Friday 24th July 2026

प्रख्यात गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

प्रख्यात गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


  • लुम्बिनी रिभ्यू

काठमाडाै । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी रजनी केसीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज उहाँकाे निधन भएको हो ।

चलचित्रकर्मी रजनी केसीले भन्नुभयाे ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँकाे निधन भएको हो,’ ‘हृदयघात भएको भन्ने जानकारी आएकाे छ ।”

४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय हुनु हुन्थ्याे ।

उहाँका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend