काठमाडौं । संस्थापन पक्षीय नेताहरूसँग छलफल चलिरहे पनि नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले निर्वाचनका कार्यक्रम अघि बढाएको छ ।
अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ ।
पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो । विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ ।

लुम्बिनी रिभ्यू