• Saturday 25th July 2026

विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराजविच यस्ता भए सहमति

विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराजविच यस्ता भए सहमति


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच ४ बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने, जेनजी विद्रोहका माग पुरा गर्न संघर्ष गर्ने लगायतका माग समेटिएको छ ।

यस्ता छन् सहमतिका बुँदा-

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने

आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशाेधन र स्थिर सरकार गठन गर्ने

जेनजी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने

लगायत ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend