• Saturday 25th July 2026

जब बालेन घण्टी घर पुगे…

जब बालेन घण्टी घर पुगे…


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह महानगर प्रमुखबाट राजिनामा दिएर सोझै पार्टी कार्यालयमा पुगे ।

उनी पुग्दा मानिसहरू खचाखच भरिएका थिए ।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्नेछ। बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू साँझ ५ बजे जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend