बुटवल । सधै चर्चामा रहने रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भिडाउन राष्ट्रिय स्वतन्त्र पार्टीले ई. आशिष सुवेदीलाइ टिकट दिने भएकाे छ । उनी बालेन शाहकाे काेटाबाट परेका हुन ।
त्यस्तै रुपन्देही १ बाट सुनिल लम्साल उठ्ने भएका छन् ।
पौडेलसँग भिड्न लागेका सुवेदी बिगतमा लुम्बिनी ईन्जिनियरिङ कलेजमा अखिल क्रान्तिकारीबाट स्ववियू सभापति भएका थिए । उनी रूपन्देहीको तिलोत्तमा निवासी हुन ।

लुम्बिनी रिभ्यू