• Saturday 25th July 2026

रुपन्देही २: विष्णु,चुन्नु,सुलभ, विश्वदीप लगायतकाे उम्मेदवारी

रुपन्देही २: विष्णु,चुन्नु,सुलभ, विश्वदीप लगायतकाे उम्मेदवारी


  • लुम्बिनी रिभ्यू

बुटवल । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् ।

नेपाली कांग्रेसका चुन्नप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन् ।

रास्वपाबाट सुलभ खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाबाट विश्वदीप पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend