• Saturday 25th July 2026

कहाँ काेसंग कसकाे प्रतिष्पर्धा ? हेर्नाेस् देशभरका सबै उम्मेदवारहरूकाे सुचि

कहाँ काेसंग कसकाे प्रतिष्पर्धा ? हेर्नाेस् देशभरका सबै उम्मेदवारहरूकाे सुचि


  • लुम्बिनी रिभ्यू

काठमाडाै । देशभर १६५ सिटका लागि ६८ दलका र स्वतन्त्र गरी ३,४८४ जना मैदानमा उत्रिएका छन् ।

मंगलबार ३ हजार ४८४ जनाले विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा ३ हजार ८८ पुरुष, ३९५ जना महिला र १ अन्य छन् । कुल उम्मेदवारमध्ये ६८ वटा राजनीतिक दलबाट २ हजार २९७ जनाले र १ हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस पटकको निर्वाचनमा युवाको सहभागिता उल्लेख्य देखिएको छ ।

६५ वर्षभन्दा माथिका जम्मा २०१ जनाको उम्मेदवारी पर्दा २५ देखि ३५ वर्षसम्मका ५८३, ३६ देखि ५० वर्षसम्मका १ हजार ६१० जना र ५१ देखि ६५ वर्षसम्मका १ हजार ९० जनाले उम्मदेवारी दिएका छन् ।

कहाँ काेसंग कसकाे प्रतिष्पर्धा ? हेर्नाेस् देशभरका सबै उम्मेदवारहरूकाे सुचि

श्राेत,सुचिः साैर्य दैनिक

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend